पोखराका ५९ सहित गण्डकीमा थपिए १४५ संक्रमित

पोखरा, कात्तिक २७ गते । गण्डकी प्रदेशमा कोरोना भाइसरका १४५ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहाबार दिउसो लगातार तीन विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।

पहिलो विज्ञप्तिमा गण्डकीमा १०६, दोश्रोमा २७ र तेश्रोमा १२ जना संक्रमित थपिएको जनाएको छ ।

थपिएका मध्य पोखरामा महानगरमा ५९ जना रहेका छन् । पहिलोमा २४ दोश्रोमा २४ र तेश्रोमा ११ जना थपिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...