मृतक नौ मध्ये आठ जनाको शव निकालियो (अपडेट)

बैतडी, कात्तिक २८ गते । बैतडी र दार्चुलाको सीमानागन्नाबाटमहेन्द्रनगर जादै गरेको बस विहीबार राति खोड्पेमा दुर्घटना मृत्य भएका नौ जना मध्ये आठ जनाको शब निकाल्न सकिए पनि एकजना बस मुनी च्यापिएको ले अझै निकाल्न नसकिएको प्रहरीले जनाएको छ । त्यस्तै ३४ जना घाईतेको उद्धार गरेर रातभरिमा उपचारका लागि डडेल्धुरा पठाइएको छ ।


गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको पवनदूतयातायातको बस विहीबार राति १०ः २५ बजे बैतडीको पाटन नगरपालिका–८, खोड्पे बजार नजिक दुर्घटनामा परेको हो ।बस सडकबाट छसय मिटर तल भीरमा खसेको छ । बसका टुक्रा टुक्राभएका छन् । बसमा करिब ५०जना सवार थिए । अहिलेसम्मजम्मा ४३ जनाको मात्र विवरण प्राप्तभएको छ । घाईतेहरुको रातिनै उद्धार गरेर उपचारका लागि डडेल्धुरा अस्पताल पठाईएको छ । मृतकहरुको सनाखतहुन सकेको छैन । घाईतेहरुको नामावली भने खुलेको छ ।

दुर्घटनामा दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र काठमाडौंका रहेका छन् । घाईते हुनेमावीरबहादुर कार्की, बिमलाकुँवर, नितेश कुँवर, दिपाचन्द, बिमला बडु, अशोक जोशी, जनकधानुक, धनसिंह खत्री, जानकी सिंह, लोकेन्द्र बोहरा, अमृत कुमाल, दिनेश चौधरी, विशालधर्तीमगर, कर्णबहादुर बिष्ट, अस्मिता बिष्ट, नरेश पन्त, बलदेवसिंह कार्की, यज्ञराज कठायत, नरेन्द्र साउद, वीरेन्द्र चौधरी, लोकेन्द्र बस्नेत, सुरज लोहार, दशरथ गिरी, नरमादेवीधामी, अमृत विक, पुरन टमटा, अजीलामा, कल्पनाकार्की, कौशल साउद, वेदप्रकाशधामी, रमेश खत्री र सिम्रन सिंह रहनु भएको छ ।
उद्धारमाखोड्पे प्रहरी चौकी र स्थानीयव्यापारी खटिएकतडीकाथिए । घाईतेको उद्धार गर्न जिल्लाप्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारी आफै खटिनु भएको थियो ।

उद्धारमाखोड्पे बजारका स्थानीयव्यपारी समेत खटिएको हरिश बिष्टले बताउनुभयो । शुक्रबार विबाहनसम्मपनि पनि मृतकको सनाखत हुन सकेको छैन । घटनास्थलमा विहानथप प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुखप्रनाउ नारायरणप्रसाद अधिकारीले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...