पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

पोखरा, कात्तिक २८ गते । कोरोना भाइरस संक्रमणबाट पोखरा एकजनाको मृत्यु भएको छ ।पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार पोखरा–१४ की ६७ वषीय महिलाको मृत्यु भएको हो ।

शुक्रबार विहान २ बजेट निधन भएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ । उहाँ कात्तिक २१ गते प्रतिष्ठानमा भर्ना भएको बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...