सुनसान सहर पोखरामा, झिलिमिली(फोटो फिचर)

पोखरा, मंसिर १ गते । नेपालीहरुको दोश्रो र उज्यालो पर्व तिहार । आज दिदि बहिनीले दाजुभाईलार्ई सप्तंरगी टिका र माला लागएर मनाइदै छ ।

तस्विर उमेश पुनको फेसबुकबाट साभार ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइसरका कारण देउसीभैलो खेल्न निषेध गरियो । धेरै भिडभाड हुने भएकाले सरकारले यस पटक देउसीभैलो खेल्न रोक लगायो ।

तर घरमा झिलीमिलि बत्ती भने बालियो । झीलिमिली बत्तिले पोखरा धपक्क बल्यो । आइबार साँझ देखिएको पोखरा बजारको दृश्य र मुख्य सडक न्यूरोड तस्विरमा

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...