अन्नपूर्ण गाँउपालिकाका भण्डारीको घरमा आगलागी

पोखरा, मंसिर २ गते ।  कास्कीको अन्नपूर्ण गाँउपालिकाको एक घरमा आगलागी भएको छ । अन्नपूर्ण गाउँपालिका वडा नं. ६ हाडी बस्ने वर्ष ५२ को शिबराज भण्डारीको ढुङ्गा माटोले बनेको खरले छाएको २ तले घरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

अगलागी  हुँदा घरमा रहेको नगद, सुन, अन्नपात, लत्ताकपडा जलेर क्षती भएको प्रहरी जनाएको छ ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...