पोखराका ७० सहित गण्डकीमा १३३ नयाँ संक्रमित थपिए

पोखरा, मंसिर ४ गते । गण्डकी प्रदेशमा बिहिबार १३३ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनलाय गण्डकीले बिहिबार दिउसो चार विज्ञप्ति जारी गरी नयाँ संक्रमितको संख्या सार्वजनीक गरेको हो । सार्वजनीक गरेका चार विज्ञप्ति अनुसार पोखरा महानगरपालिकाका मात्रै ७० जना रहेका छन् ।

पहिलो विज्ञप्तिमा ६ जिल्लाका ४१ जना र दोश्रो विज्ञप्तिमा ४ जिल्लाका २६, तेश्रो विज्ञप्तिमा पाँच जिल्लाका ४९ जना र चौथो विज्ञप्तिमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...