भोली(शुक्रबार) पोखरा महानगरपालिकाद्धारा सार्वजनीक विदा घोषणा 

पोखरा, मसिर ४ गते । पोखरा महानगरपालिकाले शुक्रबार सार्वजनीक विदा घोषणा गरेको छ ।

शुक्रबार पर्न गएको छठ पर्वको अवसरमा पोखरा महानगरपालिका र वडा कार्यालयहरु  मंसिर पाँच गते एक दिन सर्वाजनीक विदा घोषणा गरिएको छ ।

महानगर प्रमुख मानबहादुर जिसीद्धारा जारी विज्ञप्तिमा शुक्रबार विदा घोषणा गरिएको र त्यसबाट पार्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौ भनिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...