कुटपिटबाट दुई घाइते घाइते 

पोखरा, मंसिर ५ गते । कुटपिटबाट दुई जना घाइते भएका छन् ।पोखरा महानगरपालिका ९ शान्ती बनको ओरालोमा एक आपसमा सामान्य बिवाद भई झगडा हुँदा घाइते भएको र उपचारको लागि निम्न अस्पताल पठाईएको प्रहरीले जनाएको छ । कुटपिटबाट पोखरा महानगरपालिका १२ चापापानी बस्ने वर्ष २९ को दिपेन्द्र परियार रहेका छन् ।

उनको अवस्था मध्यम रहेको र गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । पोखरा महानगरपालिका ८ रत्नचोक बस्ने वर्ष २४ को आशिष लम्सालको अवस्था मध्यम रहेको र मेट्रोसिटि अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...