दुई विदेशी नागरिकलार्ई देश निकाला गर्ने सरकारको निर्णय

पोखरा, मंसिर ५ गते । सरकारले गैरकानूनी रुपमा लामो समयदेखि नेपालमा वसोबास गरिरहेका अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेट र यमनका मोहम्मेद इस्माइल अम्मेद ओबाडीन र नसीम इस्माइल अम्मेद ओबाडीनलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

 

बुधबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सो जानकारी दिनुभएको हो ।विदेशी नागरिकलाई देशबाट निष्कानसन गर्ने निर्णय भएको जनाकारी दिनुभयो । उनीहरुले बुझाउनु पर्ने बिलम्ब शुल््क मिनाहा गरी फिर्ता पठाउन लागिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...