एक हजार ६६९ जना नयाँ सङ्क्रमित थपिए

काठमाडौं, मङ्सिर ७ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ६६९ जना सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २० हजार ३०८ पुगेको छ ।यो सँगै सक्रिय ससङ्क्रमित संख्या १९ हजार ९६३ रहेको छ । 

 
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...