काेराेना संक्रमणबाट पाेखरामा दुई जनाकाेे मृत्यु

पाेखरा,मंसिर १२ गते ।काेराेना भाइरस संक्रमणबाट पाेखराका दुई जनाकाे मृत्युु भएकाे छ । स्वास्थ्य निर्देशनलय गण्डकीले शुक्रबार एक बिज्ञप्ति जारी गदै दुई जनाकाे मृत्यु भएकाे पुष्टि गरेकाे छ ।मृत्युु हुनेमा पाेखरा महानगरपालिका वडा -२का ५९ बषीय पुरुष रहेका छन ।

उनकाे उपचारकै अबस्थामा  चरक मेमोरियल अस्पतालमा मृत्यु भएकाे हाे ।

 

त्यस्तै पाेखरा ३२ का ६६ बषीय महिलकाे  मृत्यु  भएकाे छ ।पाेखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचका क्रममा मृत्यु भएकाे हाे । गण्डकीका काेरेनाबाट मृत्यु हुनेकाे संख्या १४६ पुगेकाे छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...