कोरोना संक्रमणबाट गण्डकीमा एक जनाको मृत्यु

पोखरा, मंसिर १६ गते । कोरोना संक्रमणबाट गण्डकीमा मंगलबार एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्ति अनुसार गोरखा नगरपालिका–६ की ७५ बर्षीय महिलाको मृत्यु भएको हो ।

गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।मृतक महिलामा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...