कोरोना विरुध्दको खोपलाई बेलायतले दियो स्वीकृति

काठमाडौं, मङ्सिर १७ गते । बेलायतले फाइजर बायोटेकले तयार गरेको कोराना भाइरस विरुद्धको खोपलाई स्वीकृति दिएको छ । यो स्वीकृतिसँगै कोरोना विरुद्धको खोपलाइ मान्यता दिने मुलुकमा बेलायत पहलिो भएको छ ।

केही सयम पहिले फाइचर कम्पनीले विकास गरेको खोप ९५ प्रतिशत सफल भएको तथ्याङ्क सार्वजनिक भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...