पोखराका ३४ सहित गण्डकीमा थपिए ३७ संक्रमित

पोखरा, मंसिर १९ गते । गण्डकी प्रदेशमा शुक्रबार ३७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ति अनुसार पोखराका ३४ सहित गण्डकीमा ३७ संक्रमित थपिएका हुन ।

त्यस्तै स्याङजाका दुई जना र तनहुँका एक जना रहेका छन् । गण्कडीमा संक्रमितको संख्या १२४३२ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...