सुशासनका लागि नागरिक समाज कास्कीको अध्यक्षमा बास्तोला

पोखरा, मंसिर २४ गते ।सुशासनका लागि नागरिक समाज कास्कीको सातौं अधिवेशनले बुधबार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले रवीन्द्रनाथ बास्तोलको अध्यक्षतामा निर्बिरोध नयाँ समिति चयन गरेको छ ।

समाजको उपपाध्यक्षमा श्यामनाथ कुँवर , सचिबमा विष्णुप्रसाद अधिकारी, सहसचिबमा सिरोज कोईराला र कोषाध्यक्षमा विश्वमोहन अधिकारीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरूमा विष्णु प्रसाद पौडेल, लोकनाथ गौतम, कुन्जिनी परियार प्यासी, मिलन थापा, उपेन्द्र पौडेल र शान्ति गुरूगं चयन हुनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...