प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक शुरु

काठमाडौँ, पुस १ गते। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी हुनुभएको थापाले बताउनुभयो ।

आजै बिहान पार्टीभित्रको विवाद समाधानलगायत विषयमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । उहाँहरुबीच भएको छलफलपछि मात्र बैठक बस्न थालेको हो । य

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...