पोखराका ४६ सहित गण्डकीमा ८२ नयाँ संक्रमित थपिए

पोखरा, पुस २ गते ।गण्डकी प्रदेशमा ८२ नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा ४६ नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै नवलपरासीमा ७ जना,तनहुँमा ७ जना, स्याङजामा ४ जना,गोरखामा २ जना, लमजुङमा १० जना,म्याग्दी १ जना,पर्वत १ जना,मनाङमा १ जना,मुस्ताङमा ३ जना नयाँ संक्रमित थएिका छन ।

 

यस्तै गण्डकी प्रदेशमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको अन्नपूर्ण गाँउपालिका वडा नम्वर ३ का ६८ बर्षीय पुरुष रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...