पोखराका ८३ सहित गण्डकीमा १५२ नयाँ संक्रमित थपिए

पोखरा, पुस ४ गते । गण्डकी प्रदेशमा शनिबार १५२ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेका पाँच विज्ञप्ति अनुसार थपिएका मध्य ८३ जना नयाँ संक्रमित पोखरा महानगरपालिकाका रहेका छन ।

त्यस्तेै लमजुङका ३९ जना, पर्वतका ४ जना, तनहुँका ८ जना, नवलपरासीपूर्वका १० जना, स्याङजाका २ जना, बाग्लुङका २ जना, गोरखाका २ जना नयाँ सक्रमित थपिएका छन् ।गण्डकी प्रदेशमा संक्रमितको संख्या १३८८८ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...