संसद विघटनको सिफारिस लिएर शीतल निवास पुगे प्रधानमन्त्री

५ पुस । संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय पुगेका छन् ।

प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...