जनताले फैसला गर्छन्ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रैबाट घेराबन्दी भएपछि जनतालाई फैसला गर्न दिने निर्णय गरेको बताए ।

अब निर्वाचनका लागि तयार रहन आग्रह गर्दै उनले झस्केलाबाट पसेर प्रधानमन्त्री हुने सपना नदेख्न आग्रह गरे ।

देशबासीका नाममा सम्बोधन गर्दै उनले जननिर्वाचित सरकारले काम गर्न पाउँदैन भने उसले पुनरावेदन गर्न जाने ठाउँ सार्वभौम जनतासमक्ष नै भएको दाबी गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...