प्रधानमन्त्रीको समर्थनमा पोखरामा मोटरसाइकल र्याली (फोटो फिचर)

पोखरा, पुस १० गते । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयको पक्षमा पोखरामा युवाहरुले मोटरसाइकल रयाली सहित भेला सम्पन्न गरेका छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरामा ओली पक्षका युवाहरुले शक्ति प्रर्दशन गरे ।राष्टिय युवा संघको आयोजनामा भएको मोटरसाइकल र्यालीमा युवाहरुको सहभागीता उल्लेख्य रहेको थियो ।

प्रदेशकेन्द्रीत र्याली तथा भेलामा गण्डकीका १० जिल्ल्लाबाट युवाहरुको सहभागीता रहेको थियो । पोखराको जिरोकिलोमिटर, बिरौटा, बगर र लेखनाथबाट निकालिएको मोटरसाइकल र्याली अमरसिंहचौरमा जम्मा भएर पृथ्वीचोक, नयाँ बजार, महेन्द्रपुल, चिप्लेढुगा न्यूरोड हुदै पोखरा सभागृहमा पुगेर युवाभेलामा परिणत भएको थियो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...