सिरहामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा जनलहर

काठमाडौं, पुष २० /सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अनौपचारिक विभाजनपछि सिरहामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा जनलहर देखिएको छ । ओली पक्षले चोहर्वामा आज जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...