पोखरा उद्योग वाणिज्य संघमा सुदिप प्रधानाङ्गको उम्मेदवारी

पोखरा, पुस २१ गते । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिबेशनयुवाव्यवसायी सुदिपप्रधानाङ्गले कार्यसमिती सदस्यकालागिउम्मेदवारी दिएका छन् । युवा पुस्ताले पनिव्यवसायीको नेतृत्वगरि व्यवसायिकहकहितमालाग्नुपर्ने अवधारणा लिएर उम्मेदवारी दिएको प्रधानाङ्गले बताए ।

छोटो समयमै व्यावसायिक सफलताहातपार्न सफलप्रधानाङ्गको पोखरा विरौटामा विरौटा हार्डवयर एण्ड सेनेटरी, श्रेयङ्गस सप्लार्यस रहेको छ । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वकालागियहिपौष २४ र २५ गते ३३ औं महाधिबेशनहुँदैछ । व्यवसायीहरु फरक फरक २ प्यानलमाबिभाजितभएर आफ्नो पक्षमामतमागिरहेका छन् । कार्यकारिणी सदस्यपदकालागिप्रधानाङ्गले भने स्वतन्त्रउम्मेदवारी दिएकाहुन् ।

 

आफुविगत ९ वर्षदेखि व्यावसायमा संलग्न रहेको र व्यावसायीका समस्याबारे जानकार रहेको बताउँदै कुनैपनि पार्टी र संगठन भन्दापनिनितान्तव्यावसायीकाहकहित र समस्या सम्बोधनकालागि नै आफुले स्वतन्त्र रुपमाउम्मेदवारी दिएको उनले बताए ।

 

उनीसंग सेल्सम्यान, मार्केटिङ्गलगायतको अनुभव रहेको छ । एकातिर युवाहरु कामको खोजीमाविदेशीने र अर्कातिर नेपालमादक्षजनशक्तिको अभाव रहेकाले कामलाई सानो वाठुलो भन्दापनि सवै कामउत्तिकै महत्वपुर्णहो भन्ने कुरा युवापुस्तालाई बुझाउन सके युवाहरु कामको खोजिमाविदेश भौंतारिन नपर्ने र नेपालमै उद्यमगर्न युवाहरु सक्षमहुने उनको भनाई छ ।नयाँपुस्ताकायुवाव्यवसायीहरुको प्रतिनिधित्वगर्दै आफ्नो उम्मेदवारी भएकाले मतदाताले मतदिनेमाआफु विश्वस्त रहेको उनले सुनाए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...