उदयपुरमा ओलीको पक्षमा युवाहरुको आकर्षण

पोखरा, पुस २२ गते ।उदय पुरमा अ‍ोलीको पक्षमा युवाहरुको आकर्षण देखिएको छ । बुधबार आयोजना गरिएको अगुवा युवा विद्यार्थी भेलामा युवाहरुको सहभागीता उल्लेख्य देखिएको थियो ।

कार्यक्रममा बोल्दै युवा नेता रमेश पौडेलले कम्यूनिष्ट पार्टी सिध्याउने सपना पुरा हुन नदिने बताउनुभयो । उहाँले निर्वाचन हुन्छ । निर्वाचनमा जान्छौ । समयमै निर्वाचन हुन्छ । सडक हाम्रो पनि हो । सडकमै मुलाकात होला भन्नुभयो । पौडेलले भन्नुभयो, तपाईहरु कोबाट चल्नु भएको छ । त्यो पनि थाहा छ । कम्यूनिष्ट सिध्याउने संकल्प हो त्यस्तो हुन दिदैनौ उहाँले भन्नुभयो ।कम्यूनिष्ट पार्टी सिध्याउन खोज्ने कुरा योगेश भटराई, घनश्याम भुषाल, भिम रावलहरुले बुझनुपर्छ उहाँले भन्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...