महिला पर्यटन व्यवसायीको अध्यक्षमा पार्वती

पोखरा, पुस २७ गते । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को अध्यक्षमा पार्वती पाण्डे निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा उमा रेग्मी भण्डारी, सचिवमा ममता न्यौपाने, सहसचिवमा बालकुमारी न्यौपाने, कोषाध्यक्षमा लक्ष्मी लामिछाने र सह कोषाध्यक्षमा शारदा भुजेल निवार्चित हुनुभएको छ ।

त्यस्तै सदस्यमा गोमादेवि अधिकारी, मञ्जु कार्की, कान्ति अधिकारी, मायाँ सुवेदी, रिता रेग्मी पौडेल, भावना रानाभाट, लालुमायाँ भण्डारी, मिठुदेवी लामिछाने, सुशीला सिग्देल, सुन्ति पूर्जा र सुशीला भण्डारी चयन हुनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...