पेट्रोल र डिजेलमा मुल्यबृद्धि,प्रति लिटरमा दुई रुपैयाँ बढ्यो

५ माघ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे भाउ बढाएकाे छ । साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...