कोरोना विरूद्धको खोप पोखरा आयो

पोखरा, ११ माघ / भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना विरूद्धको खोप आइतबार पोखरा आइपुगेको छ ।सरकारले कोभिड–१९ विरूद्धको ‘कोभिसिल्ड’ नामक खोप गण्डकी प्रदेशमा आइतबार साझँ मात्रै ल्याइ पु¥याएको हो । खोपलाई प्रदेश स्वास्थ्य आपुर्ति ब्यवस्थ्पान केन्द्रको कोल्ड स्टोरमा राखीको छ ।
गण्डकी प्रदेशमा पहिलो चरणमा उक्त कोरोना विरूद्धको खोप फ्रन्टलाइनर्सलाई लगाइने तयारी गरिएको छ । आइतबार पोखरा आइपुगेको खोप सोमबार जिल्ला जिल्लामा पु¥याउने प्रदेश स्वास्थ्य आपुर्ति ब्यवस्थ्पान केन्द्र पोखराका निर्देशक खिम खड्काले जानकारी दिए ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...