तीन महिना भित्र सबै नेपालीलाई खोप उपलब्ध हुन्छ : प्रम

काठमाडौं, माघ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिना भित्र सबै नेपालीलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराइ सक्ने बताउनु भएको छ ।


उहाँले नेपालमा कोभिड १९ विरुद्धको थप खोप भित्र्याउन अन्य संघ संस्थासँग पनि छलफल गरी रहेको बताउनु भएको छ । आज शुरु भएको कोभिड विरुद्धको खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...