गण्डकी अटोमेकानिकल वक्र्सए सोसिएसनमा मिश्र

पोखरा, फागुन ९ गते ।गण्डकी अटोमेकानिकलवक्र्स एसोसियसनको १३औं अधिवेशनले सन्तोष मिश्रको अध्यक्षतामानिर्बिरोध कार्यसमिति चयन गरेको छ । सो समितिको बरिष्ठ उपाध्यक्ष पुरुषोत्तम सुवेदी,उपाध्यक्ष कृष्ण बहादुर खाँण,महासचिव योगेन्द्र राज भण्डारी, सचिवमा विष्णुप्रसाद अधिकारी, कोषाध्यक्षअजुन प्रसाद उप्रेती, सहकोषाध्यक्ष सोमबहादुर गुरुङ्ग चयन भएका छन्। सो समिति सदस्यहरुमा सन्तोष कुमार राउतकुर्मी,भीमप्रसाद पौडेल,निहालअन्सारी, जीजीधन बैठा, नरेशकुमार ुर्मी,हिमालतिमल्सिना,लिलाबहादुर सुनार,विजेन्द्र चौधरी, उपसमिति संयोजकहरुमामुक्तिकुमार अर्याल, हुमराज भण्डारी, जयप्रकाशशर्मा, ताजउधीनखान रहेका छन् ।


सो साधारण सभाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले व्यवसायलाई असर पर्ने बन्द हड्ताल विरुद्ध सबै व्यवसायीलाग्न पर्ने र अटोल्याण्ड निर्माणमा संघले सहयोग गर्ने बताए । अटोल्याण्ड छनौट समितिका संयोजकएवं पुर्व अध्यक्ष सनतकुमार भट्टराईलेव्यवस्थित अटो व्यवसाय संचालनकालागीसरकार र स्थानीयनिकायले वास्तानगरेकोले चरणबद्ध आन्दोलन गरिने बताए । महासंघका केन्द्रियउपाध्यक्ष शुवणमान नकर्मीले व्यवसायीको एकताको लागीएशोसियसनले रचनात्मककार्यक्रमगनुपर्ने वताए, महासंघका केन्द्रिय कोषाध्यषकुलबहादुर नेपालीले व्यवसाय संचालनमाअसहयोगका कारण व्यवसायीविस्थापितहुनुपर्ने अवस्थाआएकोले सबै व्यवसायी एक हुनुपर्ने बताए ।

निर्वाचितकार्यसमितिलाई वरिष्ठ अधिवक्ता, निर्वाचन संयोजकमाधवराजवास्तोलाले पद तथागोपनियताको सपथ सहितपदास्थापना गराएकाथिए । एशोसियसनकाअध्यक्ष सानुमानजलारीको सभापतित्वमाभएको कार्यक्रममा प्रेस सल्लाहकार कृष्ण थापा, उपाध्यक्ष सन्तोष मिश्र, नेपाल रेडक्रस सोसाइटीका प्रदेश अध्यक्ष सुर्यप्रसाद ढकाल, मानवअधिकार शान्ति समाजकाअध्यक्ष अमृत शुवर्णकार, तालनगरी साप्ताहिकका सम्पादक सुर्य सिकारु, धनुषवचत सहकारी का उपाध्यक्षप्रदिपभुजेल, ट्युव टायर एशोसियसनकाअध्यक्षचन्द्रेश्वर बस्ताकोटी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

विशिष्ठ जेष्ठता सदस्यको रुपमानिलबहादुर चौहान, श्यामबहादुर भण्डारी, कार्यालय प्रमुखपार्वती बराललगायतलाई सम्मानगरिएको थियो ।कार्यक्रममामहासचिव पुरुषोत्तम सुवेदी कोषाध्यक्ष रत्नबहादुर थापाद्वारा प्रस्तुतप्रतिवेदनलाई पारित गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...