स्वस्थानी पूर्णीमा समापन

श्री स्वस्थानी व्रतको पूर्णिमाका दिन नेवारी युवाहरुको संस्था नेवा ल्याम्ह पुच बागलुङको आयोजनामा कालिगण्डकीदेखि बागलुङ बजारसम्मको बाटो नाप्ने कार्य समापनपछि कुमार युवासँगै आफन्तहरु । १५० वर्ष पुरानो उक्त संस्कृति लोप हुँन थालेको भन्दै नेवारी युवाहरुले २० वर्षदेखि रोकिएको बाटो नाप्ने कार्य पुन सुरु गरेका छन् । स्वस्थानीको पूर्णिमाको दिन कुमार युवाहरुले बाटो नाप्ने काम गरेमा सुकन्या मिल्ने नेवारी समुदायमा विश्वास रहेको छ । तस्वीर: खेमराज गौतम, रासस