केबलकारमा क्विन टावर बन्दै

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजनाअन्तर्गत क्विन टावर निर्माण हुँदै । पन्ध्रतल्ले क्विन टावरको निर्माण कार्यलाई तीव्र पारिएको छ