ठमेलपछि पर्यटक आर्कषित गर्न फेवातालमा छाता

पोखरा, चैत ५ गते । पोखराको पर्यटकीय आकर्षण फेवाता हेर्न पर्यटकको घुइचो लाग्छ । फेवातालमा थप पर्यटक आकर्षित गर्न फेवाताल किनारमा कलात्मक छाता राखिएको छ ।

तस्वीरः राधिका कँडेल, रासस

 

काठमडौक ठमेलमा विभिन्न थरीका छाता राखेर पर्यटक आकर्षण गर्न यस्तो प्रयोग गरिएको थियो । तर त्यहाँ फोटो खिच्न जानेको भिड बढेपनि व्यवसायमा त्यसले कुनै प्रभाव नपारेपछि हटाइएको थियो । त्यस्तै प्रयोग पोखराको फेवातालमा गरिएको छ । पोखरा महानगरपालिका–६ क्याम्पिङ चोकस्थित फेवाताल छेउमा सौन्दर्य थप्न चंगिचंगी छाता राखिएको छ । छाता राखिएपछि यतिबेला फोटो सामाजिक सञ्जालमा छाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...