रग्वी आयोग गण्डकीको अध्यक्षमा केसी

पोखरा, चैत ३० गते । नेपाल बिद्यालय रग्वी आयोग गण्डकी प्रदेश गठन भएको छ । आयोगको अध्यक्षमा मिलन के.सी, उपाध्यक्षमा आशिष गुरूङ  चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा मोहन प्रसाद गुरूङ, बिनोद कुमार नेपाली,मदन श्रेष्ठ, बिजय नेपाल,मोहन थापा, गोबिन्द बहादुर शाही चयन भएको रग्वी संघ कास्कीका अध्यक्ष शुभाष खड्काले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...