गण्डकी प्रदेश खेलकुदमन्त्रीको सल्लाहकारमा ध्वजकुमार

पोखरा, बैशाख २३ गते ।गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिब गुरुङ्गको सल्लाहकारमा ध्वज कुमार गुरुङ्ग नियूक्त हुनुभएको छ । कास्की जिल्ला बास्केटबल संघको अध्यक्ष रमेत रहनु भएका गुरुङ्गलाई मन्त्री राजिवले आफनो सल्लाहकार नियूक्त गर्नुभएको हो । खेल क्षेत्रमा लामो समयदेखि आवद्ध रहदै आउनु भएका गुरुङ्ग सरल स्वभावका हुनुहन्छ । उहाँको नाम गण्डकी प्रदेश खेलकुद परिषद्को सद

स्यका लागि सिफारिस हुुनुभएको थियो । तर अन्तिममा उहाँको नाम प्रदेश खेलकुद परिषदमा हटाउन नसक्दा बाहिरिनुभएको थियो । अहिले युवा तथा खेलकुदमन्त्रीको सल्लाहकारमा नियूक्त हुनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...