कास्कीकोटमा कोरोना सर्तकता अभियान सुरु

पोखरा , पछिल्लो समय कोरोना संक्रमण दर दिनानु दिनु दिन वृद्धृ भए पछि कास्कीकोटमा संक्रमण दर शुन्य वनाउन कास्कीकोट युवा संजालले अग्रसरता लिएको छ । पछिल्लो समय पोखरा महानगरपालीकामा कोरोना संक्रमणको हट स्पट वन्दै गैइरहेको छ । यदी पोखरा २४ , कास्कीकोटमा संक्रमीतहरु भेटीएमा कसरी परामर्श लिने तथा चिकीत्सकहरुको सल्लाहा तथा मेडीकल टिम निमार्ण गरेको छ । कास्कीकोटका यदी कोही व्यतmीमा कोरोना संक्रमण देखिएमा कास्कीकोट युवा संजाले डक्टर हेल्पलाइन समेत सुरु गरेको संजालका सचिव शितल गिरीले जानकारी दिए ।

कास्कोटमा अहिले सम्म कुनै संक्रमण नदेखिए पनि आगामी दिनमा यदी संक्रमण देखिएमा कसरी त्यसको व्यवस्थापन गर्न सकिन्छ भन्नेमा वडा कार्यालय सचेत र सजग रहेको वडा अध्यक्षष् ओम प्रसाद सुवेदीले वताउनु भयो । कास्कीकोटमा ३० वस्ती , ३२ वटा आमा समुह , २५ जना महिला स्वास्थ्य स्वयम् सेवीका र नौ वटा युवा क्लव तथा सामाजीक संस्थाहरुको प्रतिनिधी राखेर सिङगो कास्कीकोटलाई सचेत वनाउन प्रयास गरेको सुवेदीले वताउनु भयो । यदी कसैलाई संक्रमण देखा परेमा कास्कीकोट युवा संजालले कास्कीकोट संम्वद्ध डाक्टरहरुको समुह निमार्ण गरी समस्या परेमा खवर गर्न अनुरोध सकेत गरेको छ ।

 

स्वास्थ्य सल्लाहाकार विर हस्पीटलका डाक्टर दिपक मल्लले यो अवस्थामा सवैले सामाजीक दुरी तथा यदी ज्वरो आएमा किचन र शौचालय फरक प्रयोग गर्न सुझाव दिएका थिए । अहिले रुघा खोकी लाग्ने वितीकै हस्पीतलले कोरोना लागेको आशंका गर्ने गरेको वताए , यदी रुघा खोकी डाएरीया लागेको भए यो कोरोनाको लक्ष्यण मान्नु पर्ने वताए । यदी कोरोना लागेको ५ देखि ७ दिन निकै गाहरो हुने र निमोनीयाको खत्रा वढी हुन्छ त्यसैले डाक्टरको परामर्श लिन आग्र्रगरे । पिसिआर पोजेटीभ देखीदैमा अस्पताल जान नपर्ने सुझाव समेत दिए । यो अवस्थामा होम आइसुलेसन वस्न आग्रर्ह गरे । मनिपाल इमेरजेन्सी इन्चार्ज असिम सुवेदीले संक्रमणदरलाई लचिलो रुपमा लिन नमिल्ने भन्दै दोस्रो लहर निकै वृद्ध भएको तथा स्वास प्रश्वास गर्न गाहरो भएका विरामी हस्पीटल आउने गरेको वताए । घरमा अक्शिजन लेभल ९४ भन्दा कम भएमा अक्शिजनको प्रयोग गर्नु पर्ने भन्दै अहिलेको संक्रमण पहिला समान्य जस्तो लाग्ने तथा पछि पिसिआर परिक्षण गर्दा कोरोना देखिएको वताए । यदी कसैलाई सामान्य लक्ष्यण देखिएमा सर्तकता अपनाउन आग्रर्ह गरेको थिए । मनाङ का डाक्टर सान्तोष अधिका्रीले थाहाँ हुदाँ हुदै मानीसहरुले गरेको लापरवाहीलाई ध्यान दिनु पर्ने भन्दै आइसुलेसन वस्ने ठाउँहरु कस्ता छन् त्यसको अवोलोकन तथा व्यसथापनमा ध्यान दिन आग्रर्ह गरेका थिए ।

 

डाक्टर ढाका कुमार श्रेष्ठले वडा कार्यालले पिसिआरको दायरा वढाउने र स्थानीय रुपमा रहेका स्वास्थयकर्मीहरुलाई तालीमको व्यवस्था गर्न अनुरोध गरका थिए । कास्ककोट उप स्वास्थय चौकी प्रमुख दिपेन्द्र रेग्मीले आफुपनि वचौ अरुलाई पनि वचाउ भन्दै वडालाई कोरोना मुक्त वनाउने अभियानमा रहेको वताए । वडा सचिव कुसुम राज सुवेदीले गएको वर्ष देखिनै वडा कार्यालय सचेत र सजग रहेको भन्दै पामे ,लौरुक तथा र्काीकोतगरामा विशेष निगरानी गर्नु पर्ने वताए । कार्यक्रममा संस्थाका सल्लाहाकार राम शर्मा चन्द्र वस्ताकोटी लगाएतले वोलेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...