नेपालमा २४ घण्टामा एकैदिन १३९ जनाको मृत्यु, ९,२७१ जना संक्रमित

२७ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ ।नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९२७१ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,२७१ जना संक्रमित भएका छन् । ४,००७ जना निको भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...