कास्कीमा जेठ ७ गतेसम्म लम्वियो निषेधाज्ञा, थप कडाइर्, घरबाट बाहिर निष्कन नपाईने(प्रशासनको विज्ञप्ति सहित)

पोखरा, बैशाख २९ गते ।कास्कीमा जेठ सात गतेसम्म निषेधाज्ञा बढाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आज निषेधाज्ञामा थप कडाई थप गरेको छ ।

निषेधाज्ञामा अत्यावश्य बाहेक घरबाट बाहिर निष्कन नपाई र सवारी सधान सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...