भूकम्पको दोस्रो धक्का लमजुङ्ग नै केन्द्र विन्दू

कठमाडौंं, जेठ ५ गते । काठमाडौंमा बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ ।  िवहान ८ बजेर २६ मिनेट जाँदा लमजुङ्ग नै केन्द्र विन्दु भएर दाेस्राे भूकम्प गएका  राष्ट्रय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

 

आज विहान ५ बजेर ४२ मिनेट जाँदा लम्जुङ केन्द्र विन्दू भएर भूकम्प गएको थियो । यी दूवै गाेरखा भूकम्पकाे पराकम्प भएकाे बताइएकाे  छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...