युवा तथा खेलकुदलाई २ अर्ब ७४ करोड, पोखरा रगंशाला निर्माण यसै वर्ष गरिने

पोखरा, जेठ १५ गते । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्व ७४ करोड विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुु पौडेलले आज बजेट सार्वजनीक गदै खेलकुदका लागि २ अर्व ७४ करोड विनियोजना गरेको जानकारी दिनुभयो । उहाँले बजेट भाषण सार्वजनीक गदै पोखरा रंगशाला निर्माण यसै आर्थिक वर्षमा सम्पन्न गरिने बताउनुभयो ।

पोखरा रंगशाला यसै वर्ष निर्माण सम्पन्न गरीने छ उहाँले भन्नुभयो । बजेटमा पोखरामा आयोजना हुने नबौ राष्टिय खेलकुद प्रतियोगिताका लागि बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो । १६८ स्थानीय तहमा खेल ग्राम स्थापना गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले झापामा मदन भण्डारी अन्तराष्टि रंगशला निर्माण गरी सञ्चालनमा ल्याइने समेत बताउनुभयो

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...