कास्कीकोटमा कोभिड नियन्त्रण तथाव्यवस्थापन समिती गठन

पोखरा,जेठ १५ गते । पोखरा महानगरपालीका २४ , कास्कीकोटले वडा स्तरीय कोभिड नियन्त्रण तथाव्यवस्थापन समिती गठन गरेको छ । वडा अध्क्षयओम प्रसाद सुवेदीको संयोजकत्वमा वडाका विभीन्न सामाजीक संघ संस्थाहरुकाप्रतिनीधी सहितउन्नाइस सदस्य समिति गठन गरेको छ । समितीले वडा स्तरमाकोभिडका विरामीहरु आवश्यक पर्ने स्वास्थ्य सामाग्रीवितरण गर्दैआएको छ ।


जनप्रतिनिधीभएको चार वर्ष पुगेको अवसरमाअध्यक्षय सुवेदीले ४० हजार वडा सदस्य सन्तु सुवेदीले १५ हजार , सदस्यअग्निधर सुवेदीले २० हजार सोमनाथ भटराईले १० हजार मिना नेपालीले १० हजार रुपयाकोभिड नियन्त्रण कोषमाप्रदान गरेका छन् । पहिलो चरणमा वडा स्थरमा रहेकामहिला स्वास्थ्य स्वम्सेवीकातथा सरकारी कर्मचारीहरुलाई स्वास्थ्य सामाग्रीवितरण समेत गरीएको वडा सचिवकुसुमराज सुवेदीले जानकारी दिनु भयो ।

वडामाहालशक्रीयकोभीडका विरामीलाई आवश्यक स्वास्थ्यसामाग्रीवितरण गरीरेहको र आगामीदिनमा कसैलाई थप स्वास्थ्य समस्या परेमातत्कालआवश्यक पर्ने सवै उपकरणहरु वडाले व्यवस्थापनगर्ने वडा सदस्यअग्निधर त्रिपाठीले जानकारी दिनु भयो । वडा कार्यालले कोरोनाको संक्रमण तिव्र गतीमा फैलीएकोले अल्पकालीनतथा दिर्घकालीन योजनावनाउदै स्वास्थ्य सम्वन्धीनियमीत सामाजीक स.जालको परामर्शकोलागीहाम्रो कास्कीकोट युवा संजाललाई जिम्मादिएको सुवेदीले वताउनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...