पोखरामा कोरोना विरुद्धको खोप लगाउन भिड (फोटो फिचर)

पोखरा, जेठ २७ गते । । पोखरामा कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाइएको छ ।

पोखरा महानगरपालिकाले कोरोनाभाइरस (कोभिड–१९ विरुद्ध चीनले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो मात्रा बिहिबार लगाएको हो । ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइएको हो ।


६२ वर्ष पुरा भएका ६५ वर्षमुनिका नागरिकले मात्रै खोप लगाउन पाउने व्यवस्था गरेपछि अन्य उमेर समुहका नागरिक समेत खोप केन्द्रमा पुग्दा भिडभाड देखिएको थियो ।

पोखराका २७ केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको छ ।

खोप लगाउन उमेर खुलेको फोटोसहितको सरकारी कागजातसँगै लिएर नागरिक खोप लगाउनु पुगेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...