बिरौटा साझा चौतारीको रक्तदान, ६५ यूनिट रगत संकलन

पोखरा । लायन्स क्लवअफपोखरा बिरौटा साझाचौतारीको आयोजनामा सम्पन्न रक्तदानकार्यक्रममा ६५ यूनिट रगत संकलनभएको छ । क्लवको वार्षिक कार्यक्रमअन्र्तगतआयोजनागरिएको रक्तदानकार्यक्रममा ६५ यूनिट रगत संकलनभएको हो ।

कार्यक्रमको उद्घाटन असिस्टेन्टचिफएडभाइजर महेश पौडेलले पहिलो रक्तदाता कृष्णपौडेललाई व्लडव्याग हस्तान्त्रण सुरुवातगरेकोकार्यक्रम संयोजक अमृताअधिकारीले जानकारी दिइन् ।

क्षेत्रिय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमाभएको कार्यक्रममा डेप्युटीचिफगोपालथापा, डिष्ट्रिकसिनियर एडभाइजर दुर्गा कुमारी आचार्य, जोन चियर पर्सन सावित्रापौडेल लगायतले रक्तदानको महत्वको बारेमाबोलेकाथिए । क्लवकाअध्यक्षगीता पराजुलीको अध्यक्षतामाभएको कार्यक्रमको सञ्चालन सचिवविद्यापौडेल अधिकारीले गरेकीथिइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...