अध्यादेशले देश प्रतिगमन तर्फ ः खेलकुद महासंघ अध्यक्ष पौडेल

पोखरा, भदौ २ गते ।राजनीतिक दल सम्बन्धि ल्याइएको अध्यादेश को विरोधमा नेपाल खेलकुद महासंघले राजधानीमा विरोध सभा सम्पन्न गरेको छ ।त्रिपुरेश्वोर स्थित दशरथ रंगशालाको गेट अगाडि भेला भएका खेलाडी तथा नेकोसका नेताकार्यकर्तालाई अध्यक्ष रमेशकुमार पौडेलले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा पौडेलले वर्तमान सरकारले जारी गरेको अध्यादेशले मुलुकलाई अस्थिरतातर्फ धकेलेको र समग्र राजनीतिक प्रणाली प्रतिगमन तिर ढल्किएको हुँदा तत्कालको लागि नेकपा एमाले विभाजन गर्न प्रेरित अध्यादेशको खाल्डोमा भोलि काङ्ग्रेस र माओवादी पर्ने निश्चित भएकोले तत्काल अध्यादेश फिर्ता गर्न सुझाएका छन् । महासंघले देशैभरी आन्दोलन तथा विरोधका कार्यक्रम शुरु गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...