“म राजेश हमालमा” महेश त्रिपाठी

काठमाण्डौ, भदौ १४ गते ।नायक राजेशहमालको नाम राखेर “म राजेश हमाल”चलचित्र निमार्ण हुने भएको छ । चलचित्रमाकलाकार महेश त्रिपाठी अनुवन्धीतहुनु भएको छ । आजचलचित्रनिमार्णपक्षले कलाकारहरुसगँ सम्झौता गरेको छ । महशे त्रिपाठीले यस चलचित्रमामुख्यभुमिकामादर्शकहरुले देख्न पाउने भएका छन् । त्रिपाठीको चलचित्र चपलीहाइट ३ र हल्कारा कोरोनाकाकारण प्रर्दशन रोकीएका छन् । ओस्कार कलेज अफफिल्म स्टडीजमा प्रध्यापन गराउदै आउनु भएका त्रिपाठीका थुप्रै सानाचलचित्रहरु विदेशीफिल्म फेस्टीवलहरुमा उत्कृष्ठ भएका छन् ।

निर्माता केदार भुषालले उनको योगदानलाई ट्रिब्युट गर्ने गरी फिल्मबनाउनलागेकोबताउनु भयो । चलचित्रले राजेश हमालको योगदानको चर्चागर्नेभन्दापनियसको भावानात्मक पाटोको कथाभन्नेनिर्माताभुसालले बताउनु भयो । ‘यो फिल्मउहाँको सम्मानमाबन्नलागेको हो नै तर यसमा सुपरस्टारको इमोसनको कुरामाहाम्रो कथा केन्द्रितहुनेछ

 

म राजेश हमालमाचलचित्रमाकलाकार महेश त्रिपाठी ,सञ्चिता लुइँटेल, मुकुनभुषाल, एवन राजउप्रेती, सञ्जोग रसाइली र अस्मिता लामिछाने अनुबन्धनभएको फोटा सार्वजनीकभएका छन् । चलचित्रको सुटिङ आगामीहप्ता देखि धनगढीबाट सुरु गर्ने निर्माण टिमले जनाएको छ । चलचित्रको निर्देशनभने विक्रमलामाले गर्दै हुनुहुन्छ । चलचित्रमाआर्यन सिग्देलंलाई पनिअतिथिकलाकारको रुपमा देख्न पाइने भुसाले बताउनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...