मनकामना केबुलकार आजदेखि सञ्चालनमा

काठमाडौँ, भदौ २० गते । कोभिड–१९ दोस्रो लहरका कारण बन्द रहेको मनकामना केबुलकार आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै केबुलकार सेवा सञ्चालनमा ल्याउन लागेको कम्पनीले जनाएको छ ।


कोभिडको सङ्क्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबारका लागि ई–सेवा, फोन–पेजस्ता डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्नसक्ने व्यवस्था गरेको पनि जानकारी दिएको छ । यससँगै कम्पनीले नै तल्लो स्टेसनमा सञ्चालन गरेको रेस्टुरेस्ट पनि सञ्चालनमा ल्याइने जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...