निजामती दिवसमा निवन्ध प्रतियोगिता,लामिछाने प्रथम

पोखरा,भदौ २२ गते ।नेपाल निजामती सेवा दिवस २०७८ को अवसरमा निवन्ध प्रतियोगिता सम्पन्न भएको छ । व्यवसायीक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन भन्ने नारा सहित नेपाल निजामती कर्मचारी संगठन कास्कीले “संघीयतामा सार्वजनीक सेवा प्रवाह र सेवाग्राहीको अपेक्षा” विषयक खुल्ला निवन्ध प्रतियोगिता आयोजना गरेको हो ।

निवन्ध प्रतियोगतामा पोखरा २८ का सुनिल लामिछाने प्रथम, पोखरा १२ का समिक्ष अधिकारी द्धितिय, रामकृष्ण भण्डारी तृतिय र लक्ष्मी तिमिल्सिना र अनुजा ढुंगानाले सान्त्वना स्थापन प्राप्त गरे । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वनाले क्रमश ः दश हजार, सात हजार, पाँच र तीन÷ तीन हजार सहित प्रमाणपत्र प्राप्त गर्ने छन् । विजेताहरुलाई नेपाल निजामती कर्मचारी संगठन कास्कीको औपचारीक कार्यक्रममा पुरस्कार वितरण गरिने संगठन कास्कीका सचिव रामचन्द्र पहारीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...