सभामुखले राजिनामा दिनुपर्छ :एमाले नेता बास्काेटा

पाेखरा, असाेज १६ गते ।नेकपा एमालेका नेता गाेकुल बास्काेटाले सभामुख अग्नि सापकोटाले राजिनामा नदिएसम्म संसद चल्दैन भन्नुभएकाे छ सभामुखले पक्षपाति निर्णय गरेकाले सभामुखले राजिनामा दिनुपर्छ उहाले भन्नुभयाे, एउटै सिफारिसमा फरक फरक निर्णय हुन्छ ।जे काम गर्नुपर्नेमा त्याे नगर्ने । बास्काेटाले सभामुखले संसद चलाउन नसक्ने भएकाले छाडनुपर्ने बताउनु भयाे ।एक टेलिभिजन अन्तर्वाता उहाँले गैह सांसदलाई ल्याएर संसद चलान खाेजेकाे अाराेप समेत लगाउनुभयाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...