फुटबल खेलाडीलाई सरकारले जनही पाँच लाख दिने

काठमाडौं, कात्तिक १ गते । सरकारले नेपाली फुटबल राष्ट्रिय टिमका खेलाडीलाई जनही पाँच लाख रुपियाँ दिने भएको छ ।


साथै फुटबलका कोचहरुलाई तीन लाख दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ साफ च्याम्पियनसिमा उप विजेता बनेको नेपाली खेलाडीलाई प्रोत्साहन स्वरुप सो रकम उपलब्ध गराउन लागिएको मन्त्रिपरिषद्को निर्णयबारे जानरकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्दं्रबहादुर कार्कीले जानकारी गराउनुभयो

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...