प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख फेरबदल

काठमाडौं, कात्तिक २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख फेरबदल गर्नुभएको छ ।

मन्त्रिपरिषद्को शिफारिसमा प्रदेश १ मा पशुराम खापुङ्ग, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देशराज जोशीलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस अघि हिजो बसेको मन्त्रिपरिषद् तीन प्रदेश प्रमुख हटाइ नयाँ नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...