काँग्रेस कास्कीको उपसभापतिमा युवराज कुवँरको उम्मेवादरी घोषणा

पोखरा, मंसिर ९ गते ।नेपाली काँग्रेस कास्कीको उपसभापति पदमा अन्नपुर्ण गाँउपालिका अध्यक्ष युवराज कुँवरले उम्मेदावरी दिने भएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफनो उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन भोलि हुदै छ । स्थानीय तहको निर्वाचनमा कास्कीका पाँच स्थानिय मध्य अन्नपूर्ण गाँउपालिकाको अध्यक्षमा निर्वाच जित्ने उनी एक्लो उम्मेदवार हुन् । अन्नपूर्ण गाँउपालिकामा उपाध्यक्ष एमालेले जितेको छ भने अन्य चार पालिकामा एमालेले जितेको छ । अध्यक्ष उनले अत्याधिक मतले विजयी गराउनु सवै प्रतिनिधिहरुसंग आग्रह गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...